पाैडी खेल्ने क्रममा भण्डारीको मृत्यु

पौडी खेल्ने क्रममा डुवेर झापा,कमल गाउँपालिका -५ पाडाजुंगीका एक जना युवाको आज ज्यान गएको छ । साथीसंग पौडी खेल्न झापाको शिवसताक्षीस्थित सतासी झरनामा गएका १८ बर्षिय निश्चल भण्डारीको पौडी खेल्ने क्रममा आज दिउँसो १२ वजे डुवेर ज्यान गएको हो । झरनामा हामफाल्दा ढुंगामा लागेर ती युवाको घटनास्थलमा ज्यान गएको स्थानीय दिनेश अधिकारीले बताए ।    … Continue reading पाैडी खेल्ने क्रममा भण्डारीको मृत्यु